×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यी हुन् ‘रुस्लान डीपीएल-३’ का सर्वाधिक महँगा १० खेलाडी

२१ पुष २०७५

काठमाडौं, पुुस २१
रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करणको अक्सन आज समापन भएको छ । अक्सनमा समावेश कुल २ सय ५ खेलाडी मध्यबाट अक्सनबाट ६६, स्थानीय ६ र मार्की ६ गरेर ७८ खेलाडी आगामी माघ २६ देखी हुने डीपीएलका लागि टोलीमा अनुबन्ध भएका छन् ।

६ फ्रेन्चाइज टोलीले ११र११ जना खेलाडीमामथि मुल्य लगाउदा एक एक जना ट्यालेनट हटका खेलाडी अनुबन्ध गरेका छन् । पछिल्लो समय घरेलु प्रतियोगितामा सानदार प्रर्दशन गर्दै आएका युवा खेलाडी पवन सर्राफ, भिम सार्की सर्वाधिक महँगो मुल्यमा पाए ।डीपीएल फागुन ११ गते सम्म धनगढीमा हुँदै छ ।

Advertisement
Advertisement

यी हुन् महँगो मुल्यमा बिक्री हुने १० खेलाडी :

–ललितसिंह भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

– विनोद भण्डारी,रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

– आरिफ शेख,महेन्द्रनगर युनाइटेट,२ लाख ५० हजार

– ललितनारायण राजवंशी,काठमाडौं गोल्डेन्स,२ लाख ५० हजार

–पवन सराफ, धागढी स्टार्स,२ लाख ५० हजार

– भिम सार्की रुपन्देही च्यालेन्जर्स,२ लाख ५० हजार

–प्रदीप ऐरी रुपन्देही च्यालेन्जर्स,२ लाख ४० हजार

– सन्दीप जोरा, सिवाईसी अत्तरया,२ लाख ३० हजार

– रोहित कुमार पौडेल,महेन्द्रनगर युनाइटेड,२ लाख ३० हजार

Advertisement

– भुवन कार्की, सिवाईसी अत्तरया,२ लाख १० हजार

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top