महराको ‘अपरिपक्‍वता’ले संसद्‍मा हंगामा

काठमाडौं : प्रधानमन्त्रीले सार्वजनिक महत्त्वको वक्तव्य दिएपछि प्रतिप्रश्न गर्ने कि नगर्ने ? विषय सामान्य थियो। तर एकैछिनमा दलहरूबीच जुगाको लडाइँ चल्यो र आइतबार प्रतिनिधिसभामा हंगामा मच्चियो।

सरकारका काम कारबाहीबारे प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभामा झण्डै १ घण्टाको वक्तव्य दिए। विपक्षी कांग्रेसले प्रधानमन्त्रीसँग प्रतिप्रश्नका लागि सभामुखसँग समय माग्यो। तर, सभामुख कृष्णबहादुर महराले समय दिने ‘ढंग’ नपुर्‍याएपछि एकैछिनमा विपक्षी कांग्रेस नाराबाजी र अवरोधमा उत्रियो भने विपक्षीको अवरोधबीच सदनको कारवाही अघि बढ्यो।,याे समाचार अन्नपूर्ण पाेस्टमा छ।

२०४८ मै संसदीय राजनीतिमा प्रवेश गरेका महरा सभामुख भएदेखि पटक-पटक चुक्दै आएका छन्। त्यसको पछिल्लो उदाहरण आइतबार प्रतिनिधिसभामा देखापर्‍यो। विपक्षीले समय मागिसकेपछि या त सभामुखले बोल्न नदिने आफ्नो अडानमा अडनुपर्थ्यो, या त बोल्नै दिनु थियो भने स्थिति भड्किन दिनु हुँदैनथ्यो’, सत्तासीन नेकपाका एक नेताले अन्नपूर्णसँग भने, ‘ सभामुखले ढंग नपुर्‍याउँदा दुर्भाग्यपूर्ण अवस्था आइलाग्यो।’

Advertisement

‘सभामुख महराले प्रश्न गर्न दिने भन्दै बैठकअघि नै कांग्रेसका तर्फबाट ५ जना नेताको नाम लिइसकेपछि ‘बोल्न दिन्न’ भन्नु आश्चर्यजनक हो’, कांग्रेस सांसद गगन थापाले भने।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top