रुखबाट लडेर २ जनाको मृत्यु

२७ पुस ७५, शनिबार

विराटनगर, पुस २८

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ चारकोसे झाडि जंगलमा रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । आज बिहान ७ बजेको समयमा सोही स्थान बस्ने ४८ वर्षीय दुर्गा बहादुर गुरुङ र छोरी तनिसा गुरुङ जंगलमा घाँस काट्न गएकोमा अन्दाजि ४० फिट माथि कुम्बिको रुख बाट लडेर बाबुको मृत्यु भएको थियो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोली घटनास्थलमा गई आवश्यक अनुसन्धान कार्य पुरा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी ईलामको फाकफोकथुम गाउपालिका– ५ लुम्देमा रूखको फल टिप्न खोज्दा १ जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा सोही स्थान बस्ने १५ वर्षीय सन्तोष भन्ने फुङनाम लिम्बुको पाङग्रा भन्ने फल टिप्न रुख चढेकोमा रुखको हागा भाच्चीएर भुँइमा झरेका थिए ।

Advertisement

अन्दाजी ४० फिट तल खोल्सामा झरेका उनको घटनास्थलमै मृत्यु भएको जनाईएको छ । ईलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरीको टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top