सिरहामा १ वर्षमा १२२ मानव अधिकार उल्लंघनका घटना

१४ पुस ७४, शनिबार

१५ पुस, लहान । सिरहा जिल्लामा मानव अधिकार उल्लंघनका १२२ घटना भएका छन् ।

सन् २०१७ को वर्षभरिमा १ सय २२ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्यांक ‘मानव अधिकार वर्ष पुस्तक सन् २०१८’ को पूर्वसमीक्षा कार्यक्रममा सार्वजनिक गरिएको हो ।
वर्षभरिमा भएका १ सय २२ मानव अधिकार उल्लंघनका घटनामध्ये तीनवटा राज्य पक्षबाट र बाँकी १ सय १९ अन्य पक्षबाट भएको छ ।

मानव अधिकार उल्लंघनका घटनामध्ये घरेलु हिंसा २६, बालिका बलात्कार २१ र बालिकामाथि बलात्कारको प्रयासको १३, महिला बलात्कार ३ र महिलामाथि बलात्कारको प्रयासको ७ वटा घटना भएका छन् ।

बहुविवाह १०, हत्या ११, जातीय भेदभाव २, मानव बेचविखन १, बाल विवाह १, बोक्सी आरोपमा १ जनामाथि कुटपिट र ९ जना दुव्र्यबहारमा परेका छन् ।

इन्सेकका अनुसार, आन्दोलनका क्रममा मधेसी मोर्चाबाट ६ तोडफोड र आगजानीका घटना भएका छन् । यस्तै, बम विष्फोट ९ तथा गोलीप्रहारको २ घटना भएको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top