हेर्नुहोस् चलचित्र ‘रणवीर’को एक्सन भरिपूर्ण ट्रेलर (भिडियो)

२८ पुस ७५, आइतबार

काठमाडौँ, पुस २९
नेपाली चलचित्र ‘रणवीर’को दमदार ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।चलचित्रको ट्रेलरमा प्रेम, एक्सनलाई समेटिएको छ । बदलाको भाव झल्किने ट्रेलरमा चलचित्रका दुई मुख्य कलाकार सुशील सिटौला र प्रशान्त ताम्राकार बिचको टकराबलाई देखाइएको छ ।

यो चलचित्रमा सुशील र प्रशान्तको अलावा शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवी गिरी, हरिहर शर्मा, टिका पहारी, नरेश पौडेल, भोला राज सापकोटा, जीवन भट्टराई, जगदिष रिजाल, बसन्ती भट्ट लगायत कलाकारहरुको अभिनय रहेको छ ।
गोविन्द सिहं भण्डारीको निर्देशन रहेको चलचित्रमा उनकै कथा, पटकथा, संवाद रहेको छ भने महेश पौडेलको छायाँकन रहेको छ ।

कृष्ण भण्डारीले सम्पादन गरेका सो चलचित्रमा चन्द्र पन्तको द्धन्द्ध रहेको छ भने गम्भिर विष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । चलचित्र माघ १८ गतेबाट रिलिज हुदैँछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top