×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

प्रदेश १ लाई खुल्ला प्लाष्टिक मुक्त बनाइने

विराटनगर, पुस ३०
प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ । १ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदिश कुसियैतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताएका हुन् ।

वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको विराटनगरमा आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय कार्यक्रममा बोल्दै कुसियैतले प्लाष्टिकमुक्त प्रदेश बनाउने योजनाअनुसार काम भैरहेको बताए ।

Advertisement
Advertisement

उनले प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा हरियाली र स्वच्छ प्रदेश रहेको पनि बताए । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका निरीक्षक विष्णु पाण्डेले भूमि, जल, वायु प्रदूषण हुन नदिने नीति लिई महाअभियानले काम गरिरहेको बताए ।

Advertisement

उनले कतिपय स्थानीय तहले फोहोर व्यवस्थापन गर्न नसकेको बताउँदै व्यवस्थापन भएका स्थानीय तहको सिको गरेर अगाडि बढ्न पनि महाअभियानले काम गर्ने बताए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top