×

NEPAL TIMES UPDATES

Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026
Playing
आज वार्ताः इरा*न–अमे*रिकी टोली इ*स्ला*मा*बादमा, चीनको भूमिका ’महत्त्वपूर्ण’|| Nepal Times
Apr 11, 2026
Playing
काठमाडौँ उपत्यकाको मौसम कस्तो होला?|| Nepal Times
Apr 11, 2026
Playing
नेता, कार्यकर्ता र बिचौलियाको चङ्गुलबाट मुक्त हुन लागेको हो सिंहदरबार ?|| Nepal Times
Apr 11, 2026
Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026

इंग्लिस प्रिमियर लिग : जेससको दुई गोलमा म्यानचेस्टर सिटी विजयी

१ माघ २०७५

एजेन्सी, माघ १
इंग्लिस प्रिमियर लिग अन्तरगत सोमबार राती भएको खेलमा ब्राजिलियन फरवार्ड गाब्रियल जेससले दुई गोल गरेको खेलमा म्यानचेस्टर सिटीले वल्भ्सलाई ३–० ले पराजित गरेको छ ।

सिटीले घरेलु मैदानमा खेलमा १० खेलाडीमा समेटिएको वल्भ्सलाई सहजै पराजित गरेको हो । सिटीको जितमा गाब्रियल जेससले दुई गोल गर्दा एक गोल उपहार पाएको थियो ।

Advertisement
Advertisement

खेलको १०औं मिनेटमा लिरोए सानेको क्रस पासमा जेससले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । वल्भ्सका विली बोलीले बर्नाडो सिल्भामाथि अनावश्यक ट्याकल गरेपछि १९औं मिनेटमा रेफ्रीले रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।१० खेलाडीमा समेटिएकोे वल्भ्स कमजोर बन्दा सिटीले यसको प्रत्यक्ष फाइदा उठायो ।

३९औं मिनेटमा सिटीका रहिम स्ट्रलिङलाई रायन बेन्नेटले पेनाल्टी बक्सभित्र फउल गरेपछि सिटीले पेनाल्टीको मौका पाएको थियो । जसलाई जेससले कुनै गल्ती गरेनन् । पहिलो हाफमा २–० को अग्रता लिएको सिटीले दोस्रो हाफमा उपहार गोल पायो ।

७८औं मिनेटमा कोनोर कोडीले आत्मघाती गोल गरेपछि सिटी ३–० ले विजयी हुन सफल भयो । सिटीका केभिड डि ब्रुयनले क्रस गरेको बललाई बचाउन खोज्दा कोनोरले बललाई आफ्नौ पोस्टको दिशा दिएका थिए ।

Advertisement

जितसँगै सिटीले शीर्ष स्थानमा रहेको लिभरपुलसँगको अंक दुरी चारमा झार्दै लिभरपुलमाथि दवाव बढाएको छ । सिटीको २२ खेलबाट ५३ अंक पुगेको छ । समान खेलबाटै शीर्षस्थानमा रहेको लिभरपलुको ५७ अंक रहेको छ । सिटीसँग पराजित वल्भ्स २९ अंक जोडेर ११औं स्थानमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top