×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026
Playing
World News: अमेरिकी र इरानी इस्लामाबादमा एउटै टेबलमा,खामेनीले भने इरानले विश्वलाई चकित पार्याे
Apr 10, 2026
Playing
बालेन सरकारको निर्णयविरुद्ध विद्यार्थी आ*न्दोलित, कालापानी पनि एजेण्डा|| Nepal Times
Apr 10, 2026
Playing
अंश विवादको भया वह अ न्त्य, ४२ वर्षीया महिलाको ह त्या, भान्जा प क्रा उ || Nepal Times
Apr 10, 2026
Playing
रविकै अघि ज्ञानेन्द्र शाहीले भने तपाईंको बाध्यता बुझेका छौं || Nepal Times
Apr 10, 2026
Playing
खुश्वु ओलीले रास्वपालाई विश्वसनीयता र राजनीतिक संस्कारको पाठ पढाइन|| Nepal Times
Apr 10, 2026
Playing
आइतबार पनि अस्पताल बन्द नहुने, सिफ्ट र सट्टा बिदाको व्यवस्था || Nepal Times
Apr 10, 2026
Playing
गौरी कुमारी उद्योग र रामजी यादव श्रममन्त्री नियुक्त|| Nepal Times
Apr 10, 2026
Playing
प्र*हरीले खोल्यो पोखरा ह*त्या रहस्य ,भाञ्जा नै निस्कियो ह*त्या आ*रोपी|| Nepal Times
Apr 10, 2026

आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकद्वारा सन्यासको घोषणा

२ माघ २०७५

एजेन्सी, माघ २
लन्डन क्लब आर्सनलका भेट्रान गोलरक्षक पिटर चेकले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । चेकले सामाजिक संजाल ट्वीटरबाट सिजनको अन्त्यसँगै सन्यास लिने घोषणा गरेका हुन् ।

३६ वर्षीय चेकले आफुले व्यवसायिक फुटबलमा २०औं सिजन बिताएको र यो नै सन्यासको उपयुक्त समय रहेको बताएका छन् ।उनले भनेका छन्– ‘मैले व्यवसायिक फुटबल खेलेको २० वर्ष भएको छ । म सिजनको अन्तिमबाट सन्यास लिने छु,’

Advertisement
Advertisement

उनले लेखेका छन्– ‘प्रिमियर लिगमा मात्रै १५ वर्ष बिताए । मैले यहाँ सम्भव भएका सबै सफलता हात पारें । मैले हरेक सिजनमा व्यक्तिगत अवार्डहरु जित्न सफल भएको छु । म अब आर्सनलका लागि सक्दो प्रयास गर्नेछु ।’

सन् २००२ मा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका चेकले त्यसयता१ सय २४ खेल खेलेका छन् । चेक रिपब्लिकका गोलरक्षक चेक सन् २००४ मा इग्लिस क्लब चेल्सीमा अनुबन्ध भएका थिए । सन् २०१५ मा चेक अर्को इंग्लिस क्लब आर्सनलमा पुगेका थिए ।

Advertisement

चेल्सीमा ११ बर्ष बिताएका चेकले १३ उपाधि जितेका थिए । आर्सनलबाट उनले ११० खेल खेलेका छन् । उनी प्रिमियर लिगमा सबैभन्दा धेरै क्लिन सिट राख्ने गोलरक्षक हुन् । उनले प्रिमियर लिगमा २०२ क्लिनसिट राखेका छन् ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top