सप्तरी, माघ २ सप्तरीको गजेन्द्रनराण सिंह अस्पतालमा डक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेका छन् ।
विरोधमा उत्रिएका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको छ । थप विवरण आउन बाँकी ।
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट