×

NEPAL TIMES UPDATES

Playing
Islamabadमा हुने वार्ता हल्ला, अब के हुन्छ ? || Nepal Times
Apr 20, 2026
Playing
Top 15 Afternoon News || April-20-2026 || Nepal Times
Apr 20, 2026
Playing
अब सरकारी तलब १५ दिनमै आउने || Nepal Times
Apr 20, 2026
Playing
सुधनले कानूनी दायरमा ल्याउन खोजे तर… आफै प्रश्नले घेरिए || Nepal Times
Apr 20, 2026
Playing
अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?|| Nepal Times
Apr 20, 2026
Playing
सुधनले रविलाई भेटे,सुधनको विषयमा रास्वपामा छलफल होला ?|| Nepal Times
Apr 20, 2026
Playing
पाकि*स्तानमा अ*मेरिका–इरा*न वार्ता, सवारी प्रतिब*न्ध,सुर*क्षा क*डा|| Nepal Times
Apr 20, 2026
Playing
जेनजी आन्दो*लनपछि सुधनको ५० लाखको शेयर, दीपक भट्टको कम्पनी शेयर साझेदार || Nepal Times
Apr 20, 2026
Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026

वाइडबडी भ्रष्टाचार प्रकरणमा शेरबहादुर देउवा दोषी छैनन् : नेता यादव

काठमाडौं, माघ २
वाइडबडि खरिद प्रकरणमा भएको अनियमिततामा सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रसबीच आरोप प्रत्यारोप चलिरहेको छ । दुवै पार्टीका नेता तथा सांसदहरु आ–आफ्नो पार्टीको बचाउमा लागिरहेका बेला कांग्रेस नेता महेन्द्र यादवले वाइडबढि भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा दोषी नभएको जिकिर गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा वाइडबडी खरिदको निर्णय भएकाले देउवा पनि दोषी हुने नेकपाले दाबी गरिरहँदा कांग्रेस नेता यादवले भने देउवाको बचाउ गरेका हुन् ।

Advertisement
Advertisement

‘वाइडबडी खरिद प्रकरण केपी ओली पहिलो पटक प्रधानमन्त्री भएदेखि सुरु भएको हो । अहिले पनि ओली नै प्रधानमन्त्री पदमा रहेका बेला अनियमितता सार्वजनिक भएको छ । त्यसैले यसमा देउवाको संलग्नता छैन,’ कांग्रेस नेता यादवले भने ।

वाइडबडि भ्रष्टाचार प्रकरणमा दोषीलाई जोगाउनका लागि आयोग बनाइएको आरोप लगाउँदै नेता यादवले केपी ओली पनि नैतिक रुपमा दोषी भएको यादवको भनाइ छ ।

Advertisement

एक टिभी कार्यक्रममा बोल्दै नेता यादवले सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी नै दोषी भएको जिकिर गरे । यता नेकपाका नेता केशव बडालले भने केपी ओली दोषी नभएको स्पष्ट पार्दै वाइडबडी खरिद प्रकरणमा जो दोषी देखिए पनि सरकारले कारबाही गर्ने आश्वासन दिए । बडालले छानविनका लागि आयोग गठन भएकाले उक्त आयोगले नै सत्य तथ्य पत्ता लगाएपछि सबै कुरा बाहिर आउने बताए ।

भर्खरको समाचार

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गर्न माग

Sudhan Gurung Grihamantri_NPL (3)

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

सम्बन्धित खबरहरु

Scroll to Top