×

NEPAL TIMES UPDATES

Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026

विराटनगरमा अंग्रेजी नयाँ वर्षमा साँगितीक कार्यक्रम हुने

१६ पुष २०७४

विराटनगर, पुस १६
विराटनगरमा अंग्रेजी नयाँवर्ष २०१८ का अबसरमा विराटनगरमा सांगितिक कार्यक्रम हुनेभएको छ । विराटनगर स्थित अतिथीसदनमा आइतबार साँझ नयाँवर्षका अबसरमा स्टार नाईट न्यू ईयर डान्स पार्टी हुनेभएको हो । विराटनगरका सकृय युवाहरुको सामाजिक सञ्जाल समुह सघर्षले आईतबार साँझ स्टार नाईट डान्स पार्टीको आयोजना गरिएको जनाएको छ ।

साँझ ६ बजे देखि सुरु हुने स्टार कार्यक्रममा फन नाईट विइत गेम्स र फुट स्टल पनि राखिने समुहका सदस्य सघर्ष गोपाल पोद्धारले जानकारी दिए ।

Advertisement
Advertisement

त्यस्तै अंग्रजी नयाँवर्षकै अबसरमा विराटनगर–११ स्थित होटल कृष्णले पनि आफ्ना आगन्तुक पाउनाहरुका लागी साँगितीक कार्यक्रम आयोजना गरेको छ ।

Advertisement
Advertisement

होटलमा आउने आफ्ना ग्राहकहरुलाई मनोरञ्जन प्रदान गराउने उद्धेस्यका साथ साँगितीक कार्यक्रम गर्न लागीएको होटल संञ्चालक रोशन खड्काले जानकारी दिए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top