आन्तरिक राजस्व कार्यालय विराटनगरले पूरा गर्याे अर्धवार्षिक लक्ष्य

विराटनगर, माघ ८
आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ अर्ब १८ करोड १३ लाख रुपैयाँ संकलन गरेर अर्ध वार्षिक लक्ष्य पूरा गरेको छ ।

कार्यालयले ३ अर्ब ४ करोड ६४ लाखको लक्ष्यमा उक्त रकम संकलन गरेर १ सय ४ दशमलव ४२ प्रतिशत प्रगति हासिल गरेको हो । गत आर्थिक बर्षको सोही अवधिमा कार्यालयले लक्ष्य हासिल गर्न सकेको थिएन ।

गत आर्थिक वर्षको अर्धवार्षिक अवधिमा २ अर्ब ५१ करोड ३४ लाखको लक्ष्यमा २ अर्ब ४६ करोड ५३ लाख रुपैयाँ कार्यालयले संकलन गरेको थियो । गत वर्षको अर्धवार्षिक अवधिमा चालु आवको अवधिमा २९ प्रतिशत बढी राजस्व सकंलन गरिएको कार्यालयले जनाएको छ ।

Advertisement

कार्यालयले चालु आवको पुस मसान्तसम्ममा आयकर तर्फ ९२ करोड ८३ लाख, ब्याज कर ३ करोड ९५ लाख, मूल्य अभिबृद्धि कर ६० करोड १० लाख र अन्तःशुल्कबाट १ अर्ब ५२ करोड संकलन गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top