×

NEPAL TIMES UPDATES

Playing
उपसभामुखको उपहारले हर्कको मुख थुनिएला? || Nepal Times
Apr 11, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 11, 2026
Playing
ह्वाइट हाउसमा प्रथम महिलाको अप्रत्याशित सम्बोधन|| Nepal Times
Apr 11, 2026
Playing
‘संसद्मा प्रधानमन्त्री नबोल्ने, सभामुखको सम्पत्ति विवरण पत्याउन नसकिने’ || Nepal Times
Apr 11, 2026
Playing
रु*स–यु*क्रेनबीच यु*द्ध*विरा*म, अल्टम्यानको घरमा पे*ट्रोल ब*म प्र*हार|| Nepal Times
Apr 11, 2026
Playing
इरानी टोलीलाई तीन घन्टा ’ए*स्कर्ट’! जे*डी भान्सको विमा*नलाई हा*वामा नै एफ–१६ को सुर*क्षा
Apr 11, 2026
Playing
मरिससमा परराष्ट्रमन्त्री खनाल के गर्दैछन् ? || Nepal Times
Apr 11, 2026
Playing
Top 15 Afternoon News || April-11-2026 || Nepal Times
Apr 11, 2026
Playing
को सांसद कुन समितिमा परे ? || Nepal Times
Apr 11, 2026
Playing
प्रशान्त महासागरमा यसरी भयो अन्तरिक्षयात्रीको सुरक्षित अवतरण || Nepal Times
Apr 11, 2026

इटालियन सिरी ए : युभेन्टसको सहज जितमा रोनाल्डोको बिर्सनलायक प्रदर्शन

८ माघ २०७५

एजेन्सी,माघ ८
इटालियन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा युभेन्टसले किएभोलाई पराजित गर्दै लिगमा अपराजित यात्रालाई निरन्तरता दिएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसले किएभालमई ३–० को सहज जित दर्ता गर्यो ।

युभेन्टसले खेलको १३ औं मिनेटमो डग्लास कोस्टाको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा पाउलो डिबालाको पासमा एम्रे च्यानले गोल गर्दै युभेको अग्रता दोब्बर पारे । लिभरपुलबाट युभेन्ट्स गए यता उनको यो क्लबका लागि पहिलो लिग गोल थियो ।

Advertisement
Advertisement

युभेन्ट्सले दोस्रो हाफमा अग्रता बढाउने थुप्रै अवसर पाएपनि सदुपयोग हुन सकेन । खेलको ८२ औं मिनेटमा युभेन्ट्सले जित सुनिश्चित गर्यो । फेडेरिको बर्नार्डेसकीको फ्रिकिकमा ड्यानीएले रुगानीले गोल गर्दै ३–० को अग्रता दिलाए ।

क्रिस्टियानो रोनाल्डोको लागि भने दिन बिर्सनलायक रहयो । उनी थुप्रै गोल गर्ने मौकामा चुकेका थिए । किएभोका मातिया बानिले पेनाल्टी क्षेत्रमा ह्याण्डबल गरेपछि प्राप्त पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई गोलरक्षक स्टेफनो सोरेन्टिनोले बचाएका थिए ।

Advertisement

यस जितसँगै युभेन्ट्सले शीर्ष स्थानमा ९ अंकको अग्रता कायम गरेको छ । दोस्रो स्थानको नेपोलीको २० खेलमा ४७ अंक छ । २० खेलमा युभेले १८ जित र २ बराबरीसँगै ५६ अंक जोडेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top