×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

१० औँ मोरङ प्याब्सन स्पोर्टस मिट बेलबारीमा सुरु

८ माघ २०७५

विराटनगर, माघ ८
मोरङको बेलबारी स्थित लक्ष्मीमार्गमा मंगलबारबाट प्याब्सन मोरङको १० औँ खेलकुद महामेला (स्पोर्टस मिट २०७५) सुरु भएको छ । बेलबारी नगरपालिका वडा नं ११ स्थित लक्ष्मी खेलमैदानमा सुरु भएको महामेलाको प्रमुख अतिथि प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा.गोविन्दबहादुर तुम्बाहाङले उद्घाटन गरेका छन् ।

Advertisement
Advertisement

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेशप्रमुख तुम्बाहाङले खेलकुदले मानिसलाई अनुशासित बनाउने बताए । साथै उनले सबै प्रतियोगी विद्यार्थीहरुलाई शुभकामना समेत दिए । प्रदेशसभा सदस्य राजकुमार ओझाले मानव जीवनमा खेलकुदको उपयोगिताको बारेमा वताउँदै खेलकुद महामेलाको सफलताको शुभकामना दिए ।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल, प्याब्सनका केन्द्रीय सल्लाहाकार टिकाराम पुरी, प्याब्सन प्रदेश नं १ का संयोजक नारायण घिमिरे, प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत लगायतले विद्यार्थीमा खेलकुदको महत्व र खेलकुद महामेलाको सफलताको शुभकामना दिएका थिए ।

Advertisement

तीनदिनसम्म चल्ने प्रतियोगितामा मोरङका ८४ वटा संस्थागत विद्यालयको सहभागिता रहने प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले बताए । जिल्लास्तरिय स्पोर्टस मिटमा जिल्लाका २ सय ३८ प्याब्सन सदस्य विद्यालयहरुबाट १५ सय जना खेलाडीहरु प्रतिस्पर्धामा सहभागि हुने उनले बताए । प्रतियोगितामा विभिन्न दुरीका दौड र रेससहित लंगजम्प,हाइ जम्प,ट्रिपल जम्प सर्टपुट तथा ज्याभिल थ्रोका खेलहरु समावेश गरिएका छन । प्रतियोगितामा बिजयी हुनेहरुलाई प्रमाणपत्र,मेडल र ट्रफी प्रदान गरिने जनाइएको छ ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top