×

NEPAL TIMES UPDATES

Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026
Playing
राप्रपा किचलो ः उपसभामुखको निहुँमा लिङदेन हटाउने तयारी || Nepal Times
Apr 12, 2026
Playing
झनै बलियो भएर फर्कियो इरान, सम्झौतामा पुग्न नसक्ने ५ कारण || Nepal Times
Apr 12, 2026
Playing
कहाँ चुक्यो बालेन सरकार? हाई–प्रोफाइल पक्राउदेखि ब्रिजकोर्स ब्यानसम्म || Nepal Times
Apr 12, 2026
Playing
Taiwanनिर चिनियाँ जहाज र लडा कू विमानको हलचल, MND अलर्ट, बढ्यो त नाव || Nepal Times
Apr 12, 2026
Playing
इरानमा भेनेजुएला रणनीति लागू गर्ने वा पाषणयुगमा पुर्याइदिनेः अब ट्रम्पको हातमा || Nepal Times
Apr 12, 2026
Playing
बालेनको भारत भ्रमण ऐतिहासिक अवसर, इतिहास बन्न सक्छ || Nepal Times
Apr 12, 2026
Playing
World News: Chinaले Iranलाई हति*यार दिदा Trump आगो, चागोस सम्झौता रोकिने अवस्थामा || Nepal Times
Apr 12, 2026
Playing
यु द्धविराम सकिएपछि Trumpका दुई विकल्प, Iranसंग अझै के कुराले डराइरहेका छन् ट्रम्प ?|| Nepal Times
Apr 12, 2026

विराटनगरमा स्कुल भ्यान दुर्घटना, ६ जना घाईते

विराटनगर, माघ १०
विराटनगर रानीस्थित एक स्कुलको भ्यान आज विहान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम बोडिङ स्कुलको विद्यार्थी सवार म्याजिक भ्यान बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो ।

को १ च ७०३४ नम्बरको म्याजिक भ्यान सडक निमार्णका क्रममा सडकमा थुपारिएको माटोको ढिस्कोका कारण अनियन्त्रित भएर सडकमै पल्टिएको बिद्यालयका प्रिन्सिपल मनोजकुमार साहले बताए । दुर्घटनामा घाईते रहेका सवै ६ जना १० वर्षभन्दा कम उमेरका बिद्यार्थी रहेका छन् । जसमध्ये ४ जनाको अबस्था सामान्य भएपनि अन्य २ जनाको टाउकोमा गम्भीर चोट लागेको बिद्यालयले जनाएको छ ।

Advertisement
Advertisement

सात जना विद्यार्थीलाई लिएर स्कूलतर्फ जाँदै गरेको को १ च ७०३४ नम्बरको भ्यान स्कूलनजिकै आफैं अनियन्त्रित भएर सडकमा पल्टिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रानीका अनुसार दुर्घटनामा युकेजीमा अध्ययनरत सात वर्षीय कुनाल साह, कक्षा २ मा पढ्ने १० वर्षीय दिलनवाज अन्सारी, आठ वर्षीय कृष्ण राजवंशी, नौ वर्षीय मधार अन्सारी, कक्षा १ मा पढ्ने पाँच वर्षीय आयुष यादव र कक्षा ३ मा अध्ययनरत नौ वर्षीय पिपल राणापाल घाइते भएका छन् ।

Advertisement

घाईते विद्यार्थीहरुको विराटगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ । घाइतेमध्ये कुनाल र दिलनवाजको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते बालबालिकालाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका हुन् । प्रहरीले भ्यानमै सवार कक्षा ३ मा अध्ययनरत ब्युटी साह भने सकुशल रहेकी छन् । दुर्घटनामापछि स्कूल भ्यानका चालक विराटनगर १४ का वीरेन्द्र महतो फरार रहेका छन् ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top