लेनदेनको बिषयमा विाद हुँदा महिला माथि कुटपिट्

१८ पुस ७४, मंगलबार
Share this
729shares

मोरङ, पौष १८ गते। मोरङको कटहरी गाउँपालिका–७ बस्ने १७ बर्षिया रमिता कुमारी उराउ कुटपिटबाट घाइते भएकी छिन् । उनलाई सोही ठाउँका २५ बर्षिय श्याम चौधरी, र २८ बर्षिय राज कुमार चौधरीले लेनदेनको बिषयमा झगडा हुँदा कुटपिट गरेका हुन् ।

Advertisement

कुटपिटबाट घाइते उनको नोबेल अस्पताल विराटनगरमा उपचार भइरेहको र कुटपिटमा संलग्न दुवैजना वडा प्रहरी कार्यालय (ख) विराटनगरले नियन्त्रणाम लिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top