×

NEPAL TIMES UPDATES

Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026
Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026

प्रदेशको नाम र राजधानी सहमतिबाट : मुख्यमन्त्री राई

विराटनगर, माघ २०
प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाट टुङ्ग्याउने बतएका छन् । उनले त्यसका लागि प्रदेश सांसदहरु सक्षम रहेको बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलमा आइतबार विहान सञ्चारकर्मीहरुसँगको भेटघाटमा मुख्यमन्त्री राईले नाम र राजधानीको बिषय कसैको निर्देशन तथा दवावले नहुने स्पष्ट पारे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले सबैको भावना प्रतिनिधित्व हुने गरि नाम र स्थायी राजधानी टुंग्याइने दावी गरे । मुख्यमन्त्री राईले आइतबारबाट सुरु हुने हिउँदे अधिवेसनमा महत्वपुर्ण ६ वटा विधेयक प्रदेश सभामा प्रवेश गराउने बताए । प्रदेश सभाको हिउँदे अधिबेशन आइतबारबाट शुरु हुदैछ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top