पेन्सन लिन बैंकमा पालो कुर्दाकुर्दै मृत्यु

पेन्सन लिन बैंकमा पालो कुर्दाकुर्दै मृत्यु

काठमाडौँ : स्याङ्जास्थित नेपाल बैंक लिमिटेडमा आइतबार पेन्सनका लागि पालो कुरेर बसेका हेमराज अर्यालको मृत्यु भएको छ। स्याङ्जाको चापाकोट-२ का ७५ वर्षीय अर्याल निवृत्त शिक्षक हुन्।

प्रहरीका अनुसार चापाकोटबाट आएका अर्याल मुटु र उच्च रक्तचापसम्बन्धी रोगबाट पीडित थिए।, यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.