संचारकर्मी सञ्चार सहकारीद्वारा तीन पत्रकार सम्मानित

२२ माघ ७५, बुधबार

विराटनगर,माघ २२
पत्रकारहरुमात्र सदस्य रहेको मोरङको संचारकर्मी संचार सहकारी संस्थाले तीन जनालाई सम्मान गरेको छ । संस्थाको मंगलबार विराटनगरमा सम्पन्न सातौं वार्षिक साधारण सभाको अवसरमा असल ऋणी टिकाराम भुजेल, उत्कृष्ट बचतकर्ताहरु कुमोद अधिकारी र रोशन बुढाथोकीलाई सम्मान गरेको हो ।

प्रदेश १ का संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादव र उद्योगी दिनबन्धु गोयलले पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै यादवले प्रदेश सरकारका तर्फबाट हालै प्रदेश सभामा सहकारी संचालन सम्बन्धी विधेयक दर्ता भएको र यसलाई व्यापक छलफलपछि ऐनको रुपमा ल्याउने तयारी भएको जानकारी दिए । यस्तै उद्योगी गोयलले क्षेत्रगत रुपमा खुलेका सहकारीले आर्थिक चलायमान बढाएको चर्चा गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

सम्बन्धित समाचार

Scroll to Top