×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कर्मचारीको दबाबका कारण फागुनभित्र कर्मचारी समायोजन सक्न सकस

२३ माघ २०७५

काठमाडौं : कर्मचारीको चौतर्फी दबाबका कारण आगामी फागुन ३ भित्र संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन सिध्याउन कठिन भएको छ। संघीय मामिला ताथ समान्य प्रशासन मन्त्रालयले फागुन ३ भित्रै समायोजन सक्ने गरी प्रक्रिया अघि बढाए पनि समयमै सक्न सकस देखिएको हो ।,यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement

संघ, प्रदेश र स्थानीय तहमा समायोजनका लागि निजामती र अन्य सेवाका गरी ७७ हजार ३४ जनाले फारम भरेका छन् । मन्त्रालयले आइतबार नै करिब २ हजार उपसचिवको समायोजन सक्ने गरी काम अघि बढाए पनि केही समुहका उपसचिवहरुको संघमै रहनुपर्ने चर्को दबाबपछि प्रक्रिया नै अवरुद्ध भएको छ । पछिल्लो पटक प्रदेशमा पठाउन लागिएका १४ जना राजस्व समूहका उपसचिवका कारण समायोजन प्रक्रिया नै अवरुद्ध भएको हो ।

Advertisement
Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top