धरान, माघ २७
२१ औँ बुढासुब्बा गोल्डकप सुरु भएको छ । धरानको धरान रंगशालामा उद्घाटन खेलमा संकटा क्लब काठमाडौै र मेची नेत्रालय केएफटिसि बीच खेल भईरहेको छ । जारी खेलको पहिलो हाफमा मेची नेत्रालयले एक गोलको अग्रता बनाएको छ । पहिलो हाफको सुरुमै जर्सी नम्बर १४ का कर्ण लिम्बुले तीस यार्ड परबाट हानेको बल सिधै गोलमा परिणत भएको थियो ।
बुढासुब्बा गोल्डकप : पहिलो हाफमा मेची नेत्रालयको अग्रता
२७ माघ २०७५
भर्खरको समाचार
सम्बन्धित खबरहरु
२५ चैत्र २०८२
२४ चैत्र २०८२
