×

NEPAL TIMES UPDATES

Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026

सप्तरीमा चिसोका कारण तीन जनाको मृत्यु

सप्तरी, पुस २०
जाडोले कठयांग्रिएर सप्तरी जिल्लामा तीन जनाको मृत्यु भएको छ । पाँच दिन देखि शितलहरका कारण जनजीवन कष्टकर भएको छ । चिसोका कारण छिन्नमस्ता १ वीरपुरका ३६ वर्षिय कुलदिप राय सोही वडाको बरही टोलका ३५ वर्षिय रामदयाल राम र ७२ वर्षिय रजियादेवी रायको मृत्यु भएको छ ।

स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार स्वास्थ्य संस्थाहरुमा कोल्ड डायरिया, रुघाखोकी, ज्वरो, निमोनिया, दम लगायतका बिरामीको चाप बढेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

चिसो बढेसँगै न्यानो कपडा लगाउन , तातो खाना र झोल पदार्थ खान स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । चिसो हावासँगै शितलहर चल्न थालेपछि सप्तरीका सबै सामुदायिक विद्यालय ३ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण विद्यार्थी विद्यालयसम्म पुग्न कठिन भएपछि जिल्लाका सबै चार सय १२ सामुदायिक विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताए ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top