१३० गाई दुहुना, दूध बेचेरै महिनाको २२ लाख

Share this
690shares

काठमाडौँ : दूध बेचेरै महिनाको २२ लाख आम्दानी पत्याउनै अप्ठ्यारो लाग्ने कुाराका साची बनेका छन् । गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका गाईपालक गेजन्द्रराज पन्त । उनी दूध बेचेरै मासिक २२ लाख आम्दानी गरिरहेका छन्।,यो समाचार आजको कारोबार दैनिकमा छ ।

Advertisement

दुई दशकदेखि व्यावसायिक रूपमा गाईपालन थालेका पन्तको कामधेनु गाईपालन केन्द्रमा हाल होलिस्टाइन, जर्सीलगायत जातका ३ सय ६० गाई छन्। जसमध्ये १३० गार्ई दुुहुना छन्।

एउटा गाईले दैनिक १५ देखि ३० लिटरसम्म दूध दिन्छन्। ३० लिटर दूध दिने गाईलाई दिनमा तीन पटक दुहुने गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top