अपराधीबाट ६ महिनामै २ अर्ब ६९ करोड असुल

काठमाडौं : अपराधीबाट ६ महिना अवधिमै दुई अर्ब ६९ करोड असुल भई राज्यको सर्वसञ्चित कोषमा जम्मा भएको छ । यो अवस्थाले फैसला कार्यान्वयनमा आशा जगाएको छ । यतिबेला सर्वोच्च अदालतले घोषणा गरे अनुरुप फैसला कार्यान्वयन वर्ष चलिरहेको छ ।,याे समाचार अन्नपूर्णमा प्रकाशित छ ।

निर्देशनालयका अनुसार विगत आर्थिक मसान्तपछिको ६ महिना र यस वर्षको ६ महिनाको अवधिबीच दोब्बर अन्तर देखिएको छ । अपराधीबाट जरिबाना र कैद पनि गत वर्षको तुलनामा दोब्बर असुल भएको छ । वर्षैँदेखिका फैसला कार्यान्वयनमा प्रगति देखिएपछि निर्देशनालयका अधिकारीले खुशीसमेत व्यक्त गरे ।

‘गत वर्ष भन्दा डबल प्रगति भएको छ । फैसला कार्यान्वयनले फड्को मारेको छ,’ निर्दशनालयका महानिर्देशक हरिराज कार्कीले भने, ‘यो रेकडै आर्थिक मसान्तमा ६ महिनाको हो । अहिलेलाई बाँकी ६ महिनामा झनै बढ्ने आशा गरौँ ।’

Advertisement

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top