क्यान्सर पिडितको सहयोगको लागि सडक संगीत

२९ माघ ७५, बुधबार

विराटनगर, फागुन १
क्यान्सरबाट पिडित विराटनगर– ८ की शकुन्तला राईको उपचारमा सहयोगका लागि विराटनगरमा सडक सांगितिक कार्यक्रम गरिएको छ । क्यान्सर(सि.ए इन्ड्रोमेट्रियुम) बाट पिडित भई भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत राईको उपचारको लागि सहयोगार्थ सामाजिक संस्था पाईला परिवर्तनका लागि ले सडक सांगितिक कार्यक्रमको आयोजना गरेको हो ।

सोमबारबाट सुरु भएको सडक सांगितिक कार्यक्रम विराटनगरका विभिन्न ठाउँमा फागुन दुई गतेसम्म सञ्चालन गरिने पाईला परिवर्तनका लागिका अध्यक्ष ग्याल्जेन लामाले जानकारी दिए । पिडित राईको उपचारका लागि केही भएपनि रकम संकलन गरेर सहयोग गर्ने अपेक्षा राखेर सो कार्यक्रम गरिएको उनले बताए । आर्थिक अवस्था कमजोर भएकी राई गत फागुन २५ गतेदेखि भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेकी छिन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top