एजेन्सी, फागुन ४ भारत प्रशासित कश्मिरको रजौरी स्थित लाइन अफ कन्ट्रोलमा बम विष्फोट भएको छ । विष्फोटमा परी भारतीय सेनाका मेजरको मृत्यु भएको समाचारमा छ । विष्फोट पछि भारतभर उच्च सुरक्षा सर्तकता अपनाईएको छ । थप विवरण आउन बाँकी
रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउन ११ सदस्यीय समिति गठन
राजविराज अस्पतालमा सुत्केरी प्रकरण : ड्युटीका कर्मचारी हटाइए
भोटेकोसी विपद्पछि विवादमा आएको ‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट