×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-30-2026 || Nepal Times
Apr 30, 2026
Playing
रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने|| Nepal Times
Apr 30, 2026
Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुरले भने अशुभ ! || Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026

निसानको नयाँ ‘किक्स’ नेपाली बजारमा

६ फाल्गुन २०७५

विराटनगर, फागुन ६
लामो समयदेखि प्रतिक्षामा रहेको निसानको उत्कृष्ट किक्स गाडी सोमबारबाट नेपाली बजारमा भित्रिएको छ । निशानको नेपालका लागि आधिकारिक बिक्रेता पायोनिर मोटो कर्प प्रा.लिले विराटनगरमा आयोजित एक कार्यक्रम बीच ‘न्यू निसान किक्स’ लन्च गरेको हो ।

गाडीको सारडा ग्रुपका निर्देशक श्रीनिवास सारडा र अमित सारडाले लन्च गरे । किक्स गाडीले आफ्ना ग्राहकहरुलाई विशेष सुविधासहित आरामदायी सेवा दिने कम्पनीको दाबी छ । सुरक्षाका हिसाबले अब्बल मानिएको सो गाडीको भित्री भाग फराकिलो र बाहिरी भाग आकर्षक रहेको छ ।

Advertisement
Advertisement

 

सो किक्स गाडीमा ८ इन्चको टचस्क्रिन (जसलाई एन्ड्रोइड तथा एप्पल प्रणालीद्वारा सञ्चालन गर्न सकिन्छ) साथै एलईडी प्रोजेक्टरको हेड ल्याम्प, अटोमेटिक क्लाइमेट कन्ट्रोल, कूल र इलुमिनेटेड ग्लोभ बक्स, क्रुज कन्ट्रोल,भ्वाइस रिकग्निसन, गाडी स्टाटको लागि साँचो नचाहिने स्मार्ट कार्ड, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, दुईवटा एयरब्याग र ईबीडी र बीएसहितको एबीएस समावेश गरिएको पायोनिर मोटो कर्प प्रा.लिका शाखा प्रबन्धक अमित अग्रवालले जानकारी दिए ।

यी गाडी डिजेल ईन्जिनमा एक्सएल, एक्सभी र एक्सभी प्रिमियम गरी तीन प्रकारका र पेट्रोल इन्जिनमा एक्सएल र एक्सभी गरी दुई प्रकारका रहेको जनाईएको छ । नयाँ निसान किक्स पर्ल ह्वाइट, ब्लेड सिल्भर, ब्रोजन ग्रे फायर रेड, एम्बर अरेन्ज, जीप ब्लु पर्ल र नाइट सेड गरी सात प्रकारका विभिन्न कलरमा पाइनेछन ।

सो निसान किक्सको पेट्रोल इन्जिनमा १.५ एच ४ के को ५ स्पीड म्यानुअल ट्रान्समिशन र डिजेल ईन्जिनमा १.५ के ९ के डीसीआईको ६ स्पीड म्यानुअल ट्रान्समिशनमा उपलब्ध छन । नयाँ निसानको माइलेज क्षमता उत्तम मानिएकोे छ । सो गाडी पेट्रोल इन्जिनले प्रतिलिटर १४.२३ किलोमिटर र डिजेल इन्जिनले प्रतिलिटर २०.४५ किलोमिटर गाडी चल्नसक्ने एआरएआईले प्रमाणित गरेको छ ।

Advertisement

यी गाडीहरु पायोनिरको बिक्री शाखा बिराटनगर र देशभरका बिक्री केन्द्रहरुबाट खरिद गर्न पाईने जनाईएको छ । पायोनिरले निसान र ड्याटशनका उत्पादन देशभर बिक्री गर्दै आईरहेको छ । पायनिर कम्पनीले देशभर १४ वटा डिलर रहेको जनाएको छ ।

भर्खरको समाचार

चीनमा मान्छेविनै बन्दैछ विश्वकै अग्लो बाँध

(250821) -- GUIYANG, Aug. 21, 2025 (Xinhua) -- This aerial drone photo taken on Aug. 21, 2025 shows the Huajiang Grand Canyon Bridge in southwest China's Guizhou Province. Engineers on Thursday launched a load testing on the Huajiang Grand Canyon Bridge, which is set to become the world's tallest bridge.
  The suspension bridge has a vertical height of 625 meters from the bridge deck down to the river surface.
  The 2,890-meter bridge, with a span of 1,420 meters, is also the world's largest span bridge to be built in a mountainous area. (Xinhua/Yang Wenbin)

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top