×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सास्थम कलेजमा खेलकुद सप्ताह सुरू

२३ पुष २०७४

विराटनगर, पुस २३
विराटनगर स्थित सास्थम कलेजमा खेलकुद सप्ताह सुरू भएको छ । सो कलेजमा आजबाट खेलकुद सप्ताह सुरु भएको हो । खेलकुद सप्ताहमा विभिन्न खेलहरु सञ्चालन हुनेछन् ।

खेलकुद सप्ताहमा फुटबल, क्रिकेट, भलिबल, रिले दौड, चेस, ब्याडमिन्टनलगायतका खेलहरू समावेश गरिएको छ । सप्ताह अन्तर्गत इन्डोर खेलिने खेलहरू सास्थम कलेज मै आयोजना हुनेछ भने क्रिकेट, फुटबल जस्ता आउटडोर खेलहरू स्नातकोत्तर क्याम्पसको मैदानमा हुने कलेजले जनाएको छ ।

Advertisement
Advertisement

Advertisement

यस खेलकुद सप्ताहमा सास्थम कलेजमा अध्ययनरत एक सय भन्दा बढि विद्यार्थीहरूको सहभागीता रहने व्यवस्थापन संकायका प्रमुख प्रविण रिमालले जानकारी दिए । उनले खेलकुद सप्ताहमा बिबिए र बिएचएम संकायका खेलाडीहरूको सहभागीता रहने जानकारी दिए ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top