×

NEPAL TIMES UPDATES

Playing
इरानले होर्मुज पार गर्न युआन तिर्नुपर्ने व्यवस्था ल्याएपछि चीनलाई फाइदा || Nepal Times
Apr 07, 2026
Playing
आजको रात इरानी सभ्यता समाप्त गर्ने ट्रम्पले संकल्प, इरानले माग्यो गुहार || Nepal Times
Apr 07, 2026
Playing
यु द्ध को बाछिटाले झेलिएको महंगीमा बालेन सरकारको ’अग्निपरीक्षा’ || Nepal Times
Apr 07, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-24-2082 || Nepal Times
Apr 07, 2026
Playing
कर्मचारी भित्र कसरी सुरू भयो राजनीति ? कसले सुरुवात गर्याे ? || Nepal Times
Apr 07, 2026
Playing
निर्णायक मोडमा America–Iran यु द्ध, अन्तिम समयमा के हुँदैछ ? || Nepal Times
Apr 07, 2026
Playing
सीमामा तस्करी रोकिएनः कहिले पुग्छ बालेन सरकार ? || Nepal Times
Apr 07, 2026
Playing
World News: खामेनी कोमामा, अमेरिकी बमसामु देशभरका युवालाई मानव साङ्लो बन्न इरानको अपिल|| Nepal Times
Apr 07, 2026
Playing
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका गुणाकर को हुन् ? || Nepal Times
Apr 07, 2026
Playing
सिडिओ छुटेर ओली–लेखक थुनिएपछि सर्वोच्चले गर्याे यस्तो व्याख्या || Nepal Times
Apr 07, 2026

खेलकुदको कुम्भ मेला विराटनगरमा सुरु

८ फाल्गुन २०७५

विराटनगर, फागुन ८
राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गर्ने आठौ राट्रिय खेलकुदका लागि आजदेखि विराटनगरमा प्रदेशस्तरीय छनौट प्रतियोगिता सुरु भएको छ । आठौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेल मध्य फुटबल, एथलेक्सि, भारोत्तोलन, टेबलटेनिस, क्रिकेट, भलिबल, तेक्वान्दो, कबड्ी, खोखो, उसु, बास्केटबल, ब्याडमिन्टन, कराँते, ह्याण्डबल, चेस, पौडी, सुटिङ, कुस्ती, आईटिएफ तेक्वान्दो, फुलकन्याक कराँते, हक्की र स्क्वास गरि २५ खेलको छनोट प्रक्रिया प्रदेश १ बाट शुरु भएको हो ।

Advertisement

आठौंमा लङटेनिस, साईकलिङ, आर्चरी, फिन्सिङ, गल्फ, म्याराग्लाईडिङ, ट्याथलन, सफ्टेनिस, जिम्यास्टिक र शारिरिक सुगठन खेल भने राष्ट्रिय प्रतियोगिताका लागि संघबाट स्वत छनोट भएका छन् । बक्सिङ, कराँते, भारोत्तोलन र खोखाका खेले आज सुरु भएका छन् । छनौट प्रतियोगितामा ३० वटा इभेन्ट हुने जानकारी दिए।

जसमा २ हजार ८ सय ६६ खेलाडी, ६ सय १५ जना निर्णायक, ५ सय ५९ जना व्यवस्थापक, प्रशिक्षक र ५० जना संघका प्रतिनिधि गरी प्रतियोगितामा ४ हजार ९० जनाले सहभागिता जनाउने पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले बताए । उद्घाटन समारोहमा प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यही फागुन महिना भित्रमा प्रदेशसभाबाट खेलकुद परिषद् निर्माण सम्बन्धी कानुन पास गरी खेलको विकासमा लाग्ने बताएका छन् ।

उनले ६ दशकको लामो समयमा खेलकुद क्षेत्रले उल्लेख्य उपलब्धि हासिल गर्न नसकेको र खेलकुद क्षेत्रमा आशा लाग्दो र भविष्य सुनिश्चित गर्ने क्षेत्र बन्न नसकेको बताए । उनले प्रदेश सरकारले खेलकुद परिषद निर्माण सम्बन्धी कानुन फागुन महिना भित्रमा पास गरी आवश्यक नीति नियम बनाएर अगाडि बढ्ने स्पष्ट पारे ।

Advertisement

भर्खरको समाचार

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सम्बन्धित खबरहरु

Scroll to Top