सुम्निमा स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशन

७ फागुन ७५, बुधबार

विराटनगर, फागुन ८

विराटनगरस्थित सुम्निमा बोर्डिङ स्कूलमा चित्रकला तथा हस्तकला प्रर्दशन गरिएको छ । स्कूल परिसरमा बुधबार विद्यार्थीहरूले बनाएको चित्रकला तथा हस्तकलाको विभिन्न समाग्रीहरू प्रर्दशनमा राखिएको थियो ।

कक्षा ६ सम्म अध्ययरत विद्यार्थीहरूले बनाएको विभिन्न चित्र र हातले बनाएको हस्तकलाको सामाग्रीहरू प्रर्दशनमा राखिएको स्कूलकी प्रिन्सिपल सीतला सुब्बाले जानकारी दिइन्।

विद्यार्थीहरूमा भएको प्रतिभालाई उजागर गर्ने उद्देश्यले उनीहरूले बनाएको समाग्रीहरू प्रर्दशनमा राखिएको प्रिन्सिपल सुब्बाले बताइन् । सोही अवसरमा साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

विद्यार्थीहरूले साँस्कृतिक पहिरनमा नृत्य प्रस्तुत गरी सबैलाई मनोञ्जन दिलाए । चित्रकला तथा हस्तकलाको प्रर्दशनीमा अभिभावक, शिक्षक र अतिथिहरूले अवलोकन गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top