×

NEPAL TIMES UPDATES

Playing
मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर || Nepal Times
Apr 26, 2026
Playing
यो साताभर वर्षाको सम्भावना || Nepal Times
Apr 26, 2026
Playing
डोजरदेखि निर्णयसम्मः बालेन सरकारको पहिलो महिनामा छिटो निर्णय, गहिरो बहस|| Nepal Times
Apr 26, 2026
Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026

प्रदेश १ बाट आठौँ राष्ट्रिय खेलकुदका लागि खेलाडी छनौट जारी

१० फाल्गुन २०७५

विराटनगर, फागुन १०
मकी गुरूङ र एलिसा मगरले आईटिएफ तेक्वान्दोको प्रदेश नम्वर १ को छनोट खेलमा स्वर्ण जित्दै आठौ राष्ट्रिय खेलकुदकालागी छनौट भएका छन् । झापाकी निक्कीले ७० देखी ७५ केजी तौलसम्ममा झापाकी निक्कीले सुनसरीकी प्रतिष्ठा कट्वाललाई तथा ७५ केजी माथि झापाकी एलिसाले सुनसरीकी दिबया खत्रीलाई हराउदै स्वर्ण जितेका हुन् ।

त्यसरी नै महिला ४० देखी ४५ केजी तौल समूहमा सुनसरीकी, सोनिया बस्नेतले भोजपुरकी दिक्षा लिम्बूलाई पराजित गर्दै स्वर्ण जितिन् । ६५ देखी ७० केजी तौल समूहमा झापाकी रेखा लिम्बूले मोरङकी प्रकृति कार्कीलाई हराउदखै स्वर्ण जितिन् । कराँतेको पुरुष कुमुतेको ५५ केजी तौल समूहमा मोरङका बिवेक थापा र झापाका मनिस उप्रती फाईनलमा प्रवेश गरेका छन् । पुरुष ६० केजीमा खोटाङका सन्तोष राई र मोरङका किशोर कोईरालाले फाईनल भिडन्त पक्का गरेका छन् । पुरुष ६७ केजीमा मोरङका रोदन खड्का र धनकुटाका लोकेन्द्र राई फाईनल प्रवेश गरेका छन् ।

Advertisement
Advertisement

त्यसै गरि महिला ५५ केजीमा खोटाङकी बिद्याकला राई र सुनसरीकी अभिता राई बक्सिङ अन्तर्गत ४९ केजी तौलमा उदयपुरका लक्ष्मण राईले भोजपुरका विशाल राईलाई हराउदै फाइनल पुगेका छन् । ५६ केजीमा प्रदिप खालिङ राईले खोटाङका अनुप थुलुङ राईलाई हराए । सोही समूहमा झापाका सुरेन्द्र राईले धनकुटाका रोजन श्रेष्ठलाई हराउदै फाइनल प्रवेश गरे । ६० केजी समूहमा विजय राई र तोविन प्रधानले फाइनल भीडन्त पक्का गरेका छन् । उदयपुरका विजयले खोटाङका अभिषेक राईलाई इलामका तोविनले संखुवासभाका नविन गुरुङलाई सेमीफाइनलमा पराजित गरे ।

६४ केजीमा सुनसरीका जेनिस तुलाधर फाइनल प्रवेश गरे । सोही समुहमा पाँचथरका जितबहादुर खवासले जित निकाल्दै फाइनलमा स्थान बनाए । ६९ केजी समुहमा उदयपुरका प्रेमबहादुर खत्रीले जित हात पारे । सोही समूहमा इलामका सुजन तामाङलाई हराउदै सुनसरीका राजेश गुरुङ फाइनल प्रवेश गरे । ७५ केजी तौल समूहमा उदयपुरका अजित मगरले फाइनलमा स्थान बनाए । ७५ केजी तौल समूहमै इलामका राजु विकले आफनो स्थान सुरक्षित गरे ।

Advertisement

त्यसै गरी इलामका ओमराज गुरुङलाईु हराउदै झापाका प्रसिस रुचाल फाइनल प्रवेश गरे । सोही समूहमा मोरङका आयुश कुमार केसी फाइनल प्रवेश गरे । ९१ केजी तौल समूहमा सुनसरीका कपिल राईलाई हराउदै झापाका इसाक जनक शाही फाइनल प्रवेश गरे । सोही समूह अन्तर्गत नै मोरङका सुवास राजवंशीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरे ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top