भारतमा पाकिस्तानी नामको बेकरीलाई लिएर विवाद

एजेन्सी, फागुन १२
फ्रेबुअरी १४ मा भारतको जम्मू काश्मिर स्थित पुलवामा सैनिक जवानमाथि आक्रमण भएपछि पाकिस्तान र भारतको सम्बन्धमा दरार आएको छ । भारतका सेलिब्रेटी लगायत स्थानीयहरुले यसको विरोध गरिरहँदा भारतको बैंगलोरमा रहेको एक बेकरी पसलको नामलाई लिएर विवाद उत्पन्न भएको छ ।

पाकिस्तानी शहरको नाम ‘कराची’ रहेको ‘कराची बेकरी’ को नामलाई लिएर केही समूहले विरोध गर्दै प्रदर्शन गरेका छन् ।विरोध चर्किदै गएपछि बेकरीको साइन बोर्डमा लेखिएको ’कराची’ शब्दलाई त्यहाँका कर्मचारीहरुले कपडाले छोपेका थिए ।

सामाजिक सञ्जालमा पनि यसको चर्को विरोध भइरहेको छ । पाकिस्तानी शहरको नाम गरेको बेकरीलाई बन्द गराउन माग गरिएको छ । भारत र पाकिस्तान विभाजित भएपछि भारत आएका सिंधी व्यक्ति खानचंद रामनामीले १९४७ मा सो बेकरी संचालनमा ल्याएका थिए। कराचीबाट हैदराबाद आएकाले रामनामीले आफ्नो बेकरीको नाममा पनि ‘कराची’ राखेको जनाइएको छ ।

Advertisement

भारतले आक्रमणमा पाकिस्तानी अलगावादी संगठनहरु जिम्मेवार रहेको बताउँदै आएको छ। पुलवामामा आक्रमण पाकिस्तानी सशस्त्र समूह जैश ए मोहम्मदको नेतृत्वमा भएको भन्दै भारतले पाकिस्तानले कडा मूल्य चुकाउनुपर्ने चेतावनी दिँदै आएको छ । तर पाकिस्तानले भने भारतले लगाएको आरोप अस्विकार गर्दै प्रमाण दिए मिलेर अनुसन्धान गर्ने बताएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top