×

NEPAL TIMES UPDATES

Playing
गगनले यसरी लिए सिटौलासँग बदला, पूर्णबहादुर भने अशुभ !|| Nepal Times
Apr 30, 2026
Playing
नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि || Nepal Times
Apr 30, 2026
Playing
आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी|| Nepal Times
Apr 30, 2026
Playing
Americaविरुद्ध Iranको उजु री, नाकाबन्दीले नै Iranलाई वार्तामा ल्याउने Trumpको निष्कर्ष|| Nepal Times
Apr 30, 2026
Playing
अध्यादेशमा विपक्षीले सरकार घेरे, रास्वपाको बचाउ, शीतल निवासतर्फ ध्यान || Nepal Times
Apr 30, 2026
Playing
१२ सय राजनीतिक नियुक्ति एकै पटक खारेज गर्दै बालेन सरकार || Nepal Times
Apr 30, 2026
Playing
रास्वपा सांसदलाई रविका १२ बुँदे निर्देशन, आफै कानून नबन्नु || Nepal Times
Apr 29, 2026
Playing
डिएलएसमा नेपाल १०२ रनले पराजित || Nepal Times
Apr 29, 2026
Playing
Watch Top50 News Of The Day || Baishak-16-2083 || Nepal Times
Apr 29, 2026
Playing
अदृश्य रूपमा किन झन्झन् सक्रिय बन्दै छ सेना ? || Nepal Times
Apr 29, 2026

यस्तो छ रियल मड्रिड र बार्सिलोना (एल-क्लासिको)को इतिहास

१५ फाल्गुन २०७५

एजेन्सी, फाल्गुन १४

विश्वकै २ ठुला टिम स्पेनका रियल मड्रिड तथा बार्सिलोनाको खेललाई दुनियाभरका फुटबल प्रेमीको लागि एउटा ठुलो पर्वको रुपमा हुने गर्छ । यी २ टोलीको खेल संसारमै सबैभन्दा धेरै हेरिने खेल हो । जहाँ यी दुवै टोलीले को भन्दा को कम भन्दै आफ्नो ज्यानलाई नै बाजी राखेर यो खेलमा जम्ने गर्छन । इंगलैंडका दिज्जाग क्लबहरु हुँदा हुदै पनि यो खेललाई ठुलो उपनाम दिनु भने सामान्य कुरा हैन । तसर्थ, उक्त २ टोलीको भिडन्तलाइ धेरै समय अगाबै देखि आफुलाई विश्वकै दमदार टोली हो भनेर देखाउनलाई पनि हो ।

Advertisement
Advertisement

यस्तो छ इतिहास

१९३० बाट सुरु भएको उक्त खेलको घमासान युद्ध अहिलेसम्म जारीनै छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नौ संसारकै सबैभन्दा ठुलो रंगशालाको सुचीको दोस्रो स्थानमा आउने गर्छ भने उता रियल मड्रिडको घरेलु रंगशाला यानिकी स्यानतियागो बरनेबु १४ स्थानमा आएपनि संसारभर सबैभन्दा धेरै दर्शक भरिने रंगशालाको सुचीमा अगाडी आउने गर्छ ।

कुल २ सय ३९ खेल भएकोमा रियल मड्रिडले ९५ओटा खेल तथा बार्सिलोनाले ९३ओटा खेल जित्दा ५१ओटा खेल नतिजा बिहिन टुंगिएको छ । घरेलु लिगमा ७२ खेल जितेको रियल मड्रिड भन्दा बार्सिलोना एक खेल कम जितले पछी परेको छ जसमा ३४ ओटा खेल बरावरीमा सक्किएको थियो। तर कोपा-डेल-रेमा भने बार्सिलोनाले २ खेल ज्यादा जित्दै १४ खेलमा जित निकाल्दा रियल मड्रिड १२ खेलमा रोक्किंदा ८ खेल बरावरी भएको थियो । क्रमश : सुपरकोपा तथा च्याम्पियन्स लिगमा भने रियल ले ८ खेलमा जित निकाल्दा बार्सिलोना ४ खेल तथा २ बरावरीमा र रियल मड्रिडले ३ खेलमा जित निकाल्दा बार्सिलोना २ खेल तथा ३ खेलमा बरावरी मा रोकिएको थियो । जसमा कोपा-लिगमा भने जितबिहिन रहेको रियल मड्रिड भन्दा २ खेल तथा ४ बरावरीमा बार्सिलोना अगाडी छ ।

ठुला खेलहरु

रियल र बार्सिलोनाको एउटा खेलमा धेरै गोल गर्ने टोली भने रियल मड्रिड रहेको छ । सन् १९४३को कोपा-डेल-रेको खेलमा ११-१ को भारी अन्तरले बार्सिलोनाले लज्जास्पद हार बेहोरेको थियो । त्यसपछी पनि दोस्रोमा फेरी ८-२ गोल को अर्को अन्तरमा १९३५मा हार भोगेको बार्सिलोनाले १९५० मा घरेलु लिगको खेलमा ७-२ को ठुलो अन्तरले जित दर्ता गर्दै इज्जत जोगाएको थियो ।

एल-क्लासिकोको सबैभन्दा धेरै गोल गर्नेमा लियोनल मेस्सी अगाडी रहेका छन् जसले २६ गोल गरेका छन् भने दोस्रो स्थानमा रियल मड्रिडका पुर्व स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् जसले १८ गोल गरेका छन् । ६ लगातार एल-क्लास्सिकोमा गोल गर्नेमा रोनाल्डो अगाडी रहँदै आएका छन् । अन्तत:१४ ह्याट्रिक गर्दै लियोनल मेस्सीको सबैभन्दा धेरै ह्याट्रिक गर्ने खेलाडीको तालिकामा सिरानमा नाम रहदै आएको छ ।

रोनाल्डो नजरियो तथा फिगो जस्ता खेलाडीले बार्सिलोना छोडेर रियलमा अनुबन्ध हुँदा यता स्यामुएल इटो, दानी गार्सियाजस्ता खेलाडीले रियल छाडेर बार्सिलोना गएका थिए ।

उपाधि

घरेलु लिग ला-लिगमा सबैभन्दा धेरै उपाधि जितेको टोली रियल मड्रिड हो जसले ३३ उपाधि जित्दा बार्सिलोना २५ उपाधिमा अल्झिएको छ । कोपा-डेल-रेमा भने ३० खेल जितेको बार्सिलोना अगाडी छ भने रियल १९ खेलले पछी रहँदै आएको छ । कुल उपाधिमा रियलले ९२ ओटा उपाधि उचाल्द बार्सिलोनाले २ ज्यादा उपाधि उचाल्दै उपाधि होडमा अगाडी रहेको छ ।

Advertisement

आजको खेलमा यदि बार्सिलोनाले जित दर्ता गरे कोपाको फाइनलमा मात्र पुग्दैन उसले २ खेल ज्यादा जितेको रियलसंग दुरी घटाएर १ खेलमा पुराउने मौका हुन्छ । यता खराब स्थितिबाट गुज्रिरहेको रियललाइ उक्तखेलमा जित दर्ता गरेर आत्मविश्वास बढाएर अगाडी बढ्ने लक्ष्य हुने छ ।

भर्खरको समाचार

रास्वपाका सांसदहरू मालिक होइन मात्रै सेवक बन्नु पर्ने

Rabi Lamichhane at Samsad_NPL (6)

गगनले सिटौंलासँग किन लिए यति ठूलो बदला ?

gagan and sitaula

नेपाल वायु सेवाले भारत प्रशासित जम्मुलाई पाकिस्तानमा देखाएपछि

nepal airlines

अध्यादेशले राष्ट्रपति अप्ठेरोमा, आज संविधानविद्हरूसँग परामर्श गर्दै

Screenshot 2026-04-30 124606

दुई युद्ध चलिरहँदा ट्रम्प र पुटिनबीच कुराकानी, एजेन्डा के थियो ?

Trump G20, Hamburg, Germany - 07 Jul 2017

आज ४ प्रदेशमा मध्यमसम्म वर्षा, तराईमा हुरी

mausam-2075-12-18-768x388

सबै राजनीतिक नियुक्ति खारेज गरिँदै, ६ अध्यादेशमा जनताको सेवा

balen sarkar

विष्णु पौडेलले प्रचण्डलाई पत्याएनन्,प्रचण्डले कम्युनिष्टको नेतृत्व गर्न सक्दैनन्

kp-oli-prachanda_epzIIIIFQI

सुदनमाथि अर्काे अन्याय

sudhangurung30320261029351000x0-1775222839

विराटनगर जुटमिलमा डोजर चल्ने,१४ बिगाहा अतिक्रमण, ६ सय परिवार हटाइने

brt-jute-mill-2_1516020317t

सम्बन्धित खबरहरु

Scroll to Top