×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

देशका धेरैजसो भू-भागमा वर्षा, कहिलेदेखि हुन्छ मौसममा सुधार ?

१६ फाल्गुन २०७५

काठमाडौँ,फागुन १६
आज देशका धेरैजसो भूभागमा वर्षा भइरहेको छ । मौसमविद् मिनकुमार अर्यालका अनुसार पश्चिमी वायु मध्य क्षेत्रबाट पूर्वतिर सरिरहेकाले अहिले काठमाण्डौसहित मध्य र पूर्वका धेरै ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौको शिवपुरी, चन्द्रागिरीसहित उच्च भेगमा हिमपात भैरहेको छ । काठमाण्डौ र मध्य क्षेत्रमा दिउँसोदेखि पानी पर्न रोकिएपनि मौसम भने नखुल्ने मौसमविद् अर्यालको अनुमान छ । तर पूर्वमा भने बिहीबार दिनभरी नै झरी पर्ने संभावना छ ।

Advertisement
Advertisement

अहिले पानी पारिरहेको प्रणाली पूर्वतिर नै सरिरहेकाले पूर्वमा बिहीबार एकैछिन पानी पर्न रोकिएपनि फेरि पानी पर्ने मौसमविद् अर्यालले बताउनुभयो । पश्चिमको मौसम भने विस्तारै खुल्दै जानेछ । मध्य क्षेत्रको मौसम बेलुकीदेखि खुले पनि पूर्वी पहाडी क्षेत्रमा भने शुक्रबार पनि मौसम नखुल्ने उहाँको अनुमान छ ।

Advertisement

फेरि शनिबार अर्को पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले शनिबारदेखि फेरि देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top