के असेन्सीयो जादैछन त युभेन्टस ?

१९ फागुन ७५, सोमबार

एजेन्सी, फाल्गुन २०
स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन लेफ्ट ब्याक मार्सेलो यो सिजनपछि इटालियन युभेन्टस जाने करिब पक्काजस्तै भएको छ । हाल प्रशिक्षक सान्टियागो सोलारीको नेतृत्वमा रियलमा टोलीमा स्थान पाउन नसकिरहेका मार्सेलो यो सिजनको अन्त्यसँगै रियल छाड्ने खेलाडीको सूचीमा पहिलो नम्बरमा छन् ।

उनलाई इटालियन क्लब युभेन्टसले पहिलो प्राथमिकतामा राखेको छ । युभेन्टसले यसै सिजनको सुरुमा पोर्चुगिज क्रिस्यिानो रोनाल्डोलाई अनुबन्ध गरेको थियो । रोनाल्डोकै चाहनामा युभेन्टसले मार्सेलो भित्र्याउने योजना बनाएको छ ।

स्मरण रहोस्, रियलमा छँदा रोनाल्डो र मार्सेलो नजिकका साथी थिए । उनीहरूबीच मैदानबाहिर जति सुमधुर सम्बन्ध थियो, मैदानभित्र पनि उत्तिकै उत्कृष्ट तालमेल थियो ।

Advertisement

यसैबीच, युभेन्टसले रियलका अर्का युवा खेलाडी मार्को एसेन्सियोलाई समेत भित्र्याउने सम्भावना बढेको छ । ‘डन बालोन’मा प्रकाशित समाचारअनुसार रोनाल्डोले क्लब युभेन्टससँग हाल रियलको टोलीमा पर्न संघर्ष गरिरहेका युवा खेलाडी भित्र्याउन अनुरोध गरेका छन् ।

रोनाल्डोले युभेन्टसमा एसेन्सियाले पाउलो डिबालाको स्थान लिन सक्ने अपेक्षा गरेका छन् । किनभने, समर सिजनमा डिबाला भित्र्याउन युरोपका ठूला क्लबा लागिपरेका छन् । यदि डिबालाले युभेन्टस छाड्ने अवस्था आए त्यो बेला एसेन्सियो युभेन्टसका लागि उचित विकल्प हुने बताइन्छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top