वैशाख अन्तिम सातादेखी गोरखापत्रको विराटनगर संस्करण आउने

२५ पुस ७४, बुधबार

विराटनगर, पुस २६
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले आगामी वैशाख २४ गतेदेखि गोरखापत्रको विराटनगरसंस्कण प्रकाशित हुने जानकारी दिएका छन् । उनले त्यसका लागि सम्पूर्ण तयारी गर्न निर्देशन दिएका हछन् ।

नेपालको पत्रकारिताको विकासमा लामो इतिहास भएको गोरखापत्रको विकासका लागि सरकारले जस्तोसुकै योगदान गर्न तयार रहेको बताउँदै मन्त्री बस्नेतले संस्थानले आफ्ना काममा प्रभावकारी ल्याउनु जरुरी रहेको बताए ।

मन्त्री बस्नेतले गोरखापत्र संस्थानको विराटनगरस्थित निर्माणाधीन भवनको निरीक्षण गर्नुका साथै समाचारदाताहरूको प्रशिक्षण कार्यक्रमलाई समेत सम्बोधन गरेका थिए ।

Advertisement

बजारमा प्रतिष्पर्धा गर्न र क्षेत्रीय प्रकाशनमा जान स्रोत साधनको अभावभन्दा पनि व्यवस्थापकीय कमजोरी प्रमुख कारण रहेको भन्दै उनले व्यवस्थापन सुधार गरेर देशभरि विद्यमान समाचारदाताहरूको संयुक्त शक्तिमार्फत पत्रिकाको ख्याति बढाउनुपर्ने बताए ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top