×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

नेपाली महिला फुटबल टोलीलाई नगदसहित सम्मान

२८ फाल्गुन २०७५

विराटनगर, फागुन २८
नेपाली महिला राष्ट्रिय टोलीलाई सोमबार विराटनगरमा नगद पुरस्कारसहित सम्मान गरिएको छ । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएर दोस्रो चरणमा प्रवेश गरेको र भारतमा सम्पन्न हिरो कपमा उपविजेता बनेर आएको महिला फुटबल टिमलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले नगद पुरस्कार प्रदान गरेको हो ।

ओलम्पिक र हिरो कपमध्ये एकमा सहभागीलाई ५०/५० हजार पुरस्कार र दुवै प्रतियोगितामा सहभागीलाई एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरिएको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । एन्फाले उपलब्ध गराएको सो नगद पुरस्कार विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले प्रदान गरे ।

Advertisement
Advertisement

त्यस्तै अफिसियलतर्फ फिजियोमा विवेक विक्रान्त अधिकारी, मनीषा महर्जन र जिनी बज्राचार्यलाई जनही ५० हजार पुरस्कार दिइएको छ । कार्यक्रममा सहायक प्रशिक्षक भगवती राना मगर, गोलरक्षक प्रशिक्षक मृगेन्द्र मिश्र, टोली व्यवस्थापक कमला हिराचन र टोलीका मुख्य प्रशिक्षक हरि खड्कालाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।

त्यस्तै तीन जना मोरङका खेलाडी सरु लिम्बू, कविता धिमाल र मनमाया लिम्बूलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरिएको छ ।

उनीहरुलाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उनीहरुलाई विराटनगर महानगरपालिकाको सद्भावना दूतमा नियुक्त गरेका हुन् । उनले मंगलबारबाट विराटनगरमा सुरु हुने पाँचौं संस्करणको साफ महिला च्याम्पियनसिपमा विजयको सुभाकामना दिंदै उपाधि उचालेपछि थप नगद पुरस्कारले खेलाडीलाई सम्मान गर्ने घोषणा गरे ।

Advertisement

एन्फाका अध्यक्ष कर्मा्छिरिङ शेर्पाले नेपाली राष्ट्रिय टोलीलाई विजयको शुभकामना दिए । ओलम्पिक छनोटमा पहिलो पटक भाग लिएको नेपाली महिला राष्ट्रिय टोली भारतसँग १–१, म्यानमारसँग १–१ र बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।पहिलो पटक भाग लिएको टोली दोस्रो चरणमा प्रवेश गरेको थियो । भारतमा भएको हिरो कपमा भने उपविजेता बनेको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top