साफ महिला फुटबलबाट माल्दिभ्स घर फर्कियो

विराटनगर, चैत्र १
विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित शहिद रंगशालामा शुक्रबार सम्पन्न खेलमा माल्दिभ्सलाई २ शुन्य गोल अन्तरले पराजित गर्दे एक खेल अघि नै श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको हो ।

शुक्रबारको खेलमा पराजित भएसँगै माल्दिभ्स घर फर्किएको छ । श्रीलंकाको जितसँगै सेमिफाइनल पुग्ने टिमको टुंगो लागेको छ । प्रतियोगितामा समूह ए बाट नेपाल र बंगलादेश तथा समूह बी बाट भारत र श्रीलंका सेमिफाइनलमा पुगेका हुन । समेमिफाइनल पुग्ने टिमहरुले सेमिफाइनल अघि एक एक खेल भने खेल्न बाँकी नै छ ।

समूह विजेताका लागि शनिबार नेपाल र बंगलादेशबीच खेल हुनेछ भने आइतबार भारत र श्रीलंकाबीच खेल हुनेछ ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top