मुस्लिम आयोगको अध्यक्ष बने अन्सारी

७ चैत ७५, बिहीबार
Share this
664shares

मुस्लिम आयोगको अध्यक्षमा समिम मियाँ अन्सारी नियुक्त भएका छन्।

Advertisement

संवैधानिक परिषद्को सिफारिसमा बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले अन्सारीलाई अध्यक्षमा नियुक्त गरेकी हुन्।

संसदीय सुनुवाइ समितिबाट अनुमोदित नभए पनि अन्सारी अध्यक्ष भएका छन्।

Advertisement

अध्यक्षमा अन्सारीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णयमा सुनुवाइ समिति पुग्न सकेको थिएन।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top