×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

प्रदेश १ मा एसईइको तयारी पूरा, ८४ हजार विद्यार्थी सहभागि हुदै

८ चैत्र २०७५

विराटनगर,चैत ८
यस वर्षको एसइई परीक्षा आइतबारबाट सुरु हुँदैछ । प्रदेश १ मा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर १ का उपसचिव दिव्यराज कट्टेलले जानकारी दिएका छन् । एसइई परीक्षामा प्रदेश नम्बर १ मा ३ सय ७२ वटा परीक्षा केन्द्र तोकिएको छ भने ८४ हजार ५ सय ८ जना परीक्षार्थी सामेल भएको उपसचिव दिव्यराज कट्टेलले जानकारी दिए ।

प्रदेश १ को अस्थायी राजधानी रहेको जिल्ला मोरङमा यसपटक १८ हजार ३ सय ५२ जना विद्यार्थी एसइई परीक्षामा सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ मोरङले मोरङले ६९ वटा केन्द्रमा केन्द्राध्यक्षसमेत चयन गरिसकेको छ । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत गरी १ सय ८९ वटा गरी ३ सय ६८ वटा विद्यालय रहेका छन् । यस पटकको परीक्षामा नियमिततर्फ १८ हजार ३ सय ५२ जना र एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी हुनेछन् ।

Advertisement
Advertisement

शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले यसपटक केन्द्रमा उत्तर पुस्तिका र प्रश्नपत्र पठाइसकेको बताए । उनले मोरङमा माध्यमिक शिक्षा परीक्षाका लागि २ हजार ६ सय ७१ जना जनशक्ति परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले बताए ।

Advertisement
Advertisement

उनले मोरङमा माध्यमिक शिक्षा परीक्षाका लागि २ हजार ६ सय ७१ जना जनशक्ति परिचालन गरिने जानकारी दिए । माध्यमिक शिक्षा परीक्षा(एसइई) देशभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थी परीक्षामा सामेल हुने भएका छन । मुलुक संघीयतामा गैसकेको अवस्थामा पहिलो पटक परीक्षा व्यवस्थापन, संचालन,अनुगमन उत्तरपुस्तिका खरिद लगायतसम्पूर्ण काम प्रदेश सरकारले गरेको छ । आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म हुने एसइई परीक्षा २१ गतेसम्म हुने छ ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top