×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

हैदरावादमाथि कोलकत्ताको रोमाञ्चक जित

११ चैत्र २०७५

एजेन्सी, चैत ११
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकतास्थित इडेन गार्डेनमा आइतबार सम्पन्न पहिलो खेलमा सनराइजर्स हैदारावादलाई ६ विकेटले पराजित गर्दे कोलकत्ताले विजयी सुरुवात गरेको हो ।

हैदारावादले दिएको १८२ रनकोे लक्ष्य कलकत्ताले ४ विकेटको क्षतिमा १९ दशमलव ४ ओभर खेल्दै लक्ष्यपूरा गरेको हो । उसका लागि आन्द्रे रसेलले ४९ र सुभमन गिलले नटआउट १८ रनको पारी खेले । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८१ रन बनाएको थियो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।

Advertisement

Advertisement

जारी सिजनको आईपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका वार्नरले ८५ रन बनाएका थिए । यस्तै विजय शंकरले ४० तथा जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकाताका आन्द्रे रुसेलले २ तथा पियुस चवालाले १ विकेट लिए ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top