१ नं.प्रदेशको मोरङ्ग, झापा, सुनसरी र उदयपुरमा ट्रिपरहरुलाई टाईम कार्ड लागु

विराटनगर, चैत ११
१ नं.प्रदेशको मोरङ्ग, झापा, सुनसरी र उदयपुर जिल्लामा ट्रिपरहरुलाई टाईम कार्ड लागु गरिएको छ । विगतमा भएका सवारी दुर्घटनाहरुको विश्लेषण गरी ट्रिपरबाट हुने दुर्घटना न्यूनीकरणको लागि १५ दिने महाअभियान अवधिबाटै शुभारम्भ गर्ने योजना अनुसार सोमबारबाट टाईम कार्ड लागु गरिएको हो ।

१ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले ट्रिपर संचालन हुने मुख्य राजमार्ग तथा सहायक मार्गहरुमा टाईम कार्ड लागु गर्दा प्रभावकारी हुने देखिएकोले सम्बन्धित सरोकारवालाहरुँंग छलफल गरी प्राप्त राय सुझाब अनुसार स्थालगत अध्ययन गरी टाईम कार्ड लागु गरिएको बताए ।

कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष गंगा याखा, ट्रिपर व्यबसायीका अध्यक्ष गोपाल कार्की, स्थानिय सुरक्षा निकाय र सरोकारवाला निकायका प्रतिनिधीहरु, पत्रकार तथा टिपर चालकहरु सहित करिब ९० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको शुभारम्भ पश्चात ट्रिपर चालकहरुलाई टाईम कार्ड वितरण गरिएको थियो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top