×

NEPAL TIMES UPDATES

Playing
इजरायल रोजगारीमा छनोट नभएकाले नयाँ आवेदन दिनुपर्ने || Nepal Times
May 20, 2026
Playing
अन्ततः भारतले खोल्यो नेपाली चिया माथिको अवरोध || Nepal Times
May 20, 2026
Playing
‘प्रश्न किन लिनुहुन्न’ भन्दै Modi लाई प्रश्न सोध्ने पत्रकार ‘भाइरल’ || Nepal Times
May 20, 2026
Playing
मलेसियाविरुद्ध नेपालको संघर्षपूर्ण जित || Nepal Times
May 20, 2026
Playing
Top 15 Afternoon News || May-20-2026 || Nepal Times
May 20, 2026
Playing
नेपाल कालोसूचीमा पर्न लागेको हो? एपिजीको समूहले के भन्यो ? || Nepal Times
May 20, 2026
Playing
मधेशदेखि सुदूरपश्चिमसम्मः सत्ता फेरबदलको नयाँ अध्याय सुरु || Nepal Times
May 20, 2026
Playing
हर्कले पर्चा देखाएपछि सभामुख रिसाए, दिए कारबाहीको चेताव*नी|| Nepal Times
May 20, 2026
Playing
कतै वर्षा, कतै ४१ डिग्रीको गर्मी, ठाउँ–ठाउँमा सडक अवरुद्ध || Nepal Times
May 20, 2026
Playing
नेपालमा बर्ड*फ्लुको जो*खिम, म*रेका कागमा संक्र*मण, उच्च सतर्कता अपनाउनु || Nepal Times
May 20, 2026

सावधान! जहाँ पायो त्यहीँ फोहोर फाल्दै हुनुहुन्छ ?

१ माघ २०७४

राजधानीको सडक, गल्ली र बाटोमा जथाभावी फोहोर फ्याक्ने क्रम बढेपछि त्यसलाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले प्रहरी परिचालन गर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाको आग्रहमा आज(सोमबार)बाट प्रहरी परिचालन हुने भएको खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement
Advertisement

जहाँ भेट्यो त्यहींबाट पक्राउ गरी कारबाही गर्ने अधिकारसहित प्रहरी परिचालन गर्न लागिएको हो ।

Advertisement

प्रमुख जिल्ला अधिकारी, कामपाका मेयर र महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुखसहितको बैठकले राजधानीलाई फोहोरमैलामुक्त शहर बनाउने योजनाहसहित प्रहरी परिचालन गर्न लागिएको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top