एसईई दिने विद्यार्थीलाई मोबाईल एण्ड मोबाईलको विशेष छुट

१५ चैत ७५, शुक्रबार
Share this
774shares

विराटनगर, चैत १५
विराटनगरको लोकप्रिय मोबाईल पसल ‘मोबाईल एण्ड मोबाईल’ले एसईई दिने विद्यार्थीहरुलाई विशेष अफर ल्याएको छ ।

Advertisement

विराटनगरको हनुमानदास रोडमा रहेको सो मोबाईल पसलले यसपालिको एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी कुनै पनि ब्राण्डको मोबाईल खरिदमा छुटसहिको विशेष अफर ल्याएको मोबाईल एण्ड मोबाईलका सञ्चालक सुमित जैसवालले बताए ।

मोबाईल एण्ड मोबाईलले ग्राहकहरुलाई अन्य मोबाईलको खरिदमा पनि विशेष छुटको ब्यबस्था गरेको छ । नयाँ मोबाईल खरिदमा भ्याटबिल दिईने छ ।

Advertisement

मोबाईल एण्ड मोबाईलमा आईफोन, सामसुङ, नोकिया, एम. आई, ओप्पो,भिभो, हवाई लगायत सम्पूर्ण ब्राण्डका मोबाईलहरु उपलब्ध छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top