×

NEPAL TIMES UPDATES

Playing
अब गरिबको चमेली बोल्दिने कोही छैन् गाउनु नपरोस् || Nepal Times
Apr 19, 2026
Playing
‘बालेनको हिन्दुप्रति प्रेम छैन्,भारतप्रतिको रवैया ठीक छैन्‘ || Nepal Times
Apr 19, 2026
Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026

आईपीएल : राजस्थानमाथि हैदराबादको ५ विकेटको जित, स्यामसनको शतक खेर

१६ चैत्र २०७५

एजेन्सी, चैत १६
जारी इन्डियन प्रिमियर लिग(आईपीएल)को आठौं खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावादले पहिलो जित हात पारेको छ । १ सय ९९ रनको लक्ष्य पक्ष्याएको हैदरावादले १९ ओभरमा ५ विकेटको क्षतिमा २ सय १ बनाउँदै पुरा गर्यो ।

राजिव गान्धी ईन्टरनेशनल क्रिकेट स्टेडियम हैदरावादमा भएको खेलमा हैदराबादका लागि ओपनर डेविड वार्नर सानदार ब्याटिङ गरे । सुरुवातदेखि नै आक्रमक रुपमा प्रस्तुत भएका वार्नरले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६९ रनको महत्वपूर्ण योगदान दिए । वार्नरले अर्का ओपनर जोनीे बयरस्टोसँग ९.४ ओभरमा १ सय १० रनकोे शतकीय साझेदारी गर्दै हैदरावादको जित सहज बनाएका थिए । १० औं ओभरको चौथो बलमा वार्नरलाई बेन स्ट्रोक्सले धवन कुलकर्णीबाट क्याच गराउँदै साझेदारी तोडे । जोनीले २८ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ४५ रन बटुले ।

Advertisement
Advertisement

विजय शंकरले १५ बलमा १ चौका र ३ छक्का सहित ३५ रनमा आउट भए । युसुफ पठान १६ र राशिद खान १५ रनमा अविजित रहे । राशिदले १९ औं ओभरको पाँचौ बलमा चौका र छैटौं बलमा जोफ्रा आर्चरलाई छक्का हान्दै सहजै जिताए । राजस्थानका लागि श्रेयर गोपालले ३,बेन स्टोक्स र जयदेव उनादकटले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । चौथो ओभरको दोस्रो बलमा राशिद खानले जस बटलरलाई ५ रनमा बोल्ड आउट गरेपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सन्जुले मैदानमा चौका र छक्काको वर्षा गराउँदै ५४ बलमै सानदार शतक प्रहार गरे । यधपी त्यो शतक जितको लागि पर्याप्त रहेन ।

सन्जु ५५ बलमा १० चौका र ४ छक्का प्रहार गर्दै १ सय २ रनमा अविजित रहे । सन्जुले २० औं ओभरको तेस्रो बलमा भुवनेश्वर कुमारलाई चौका प्रहार गर्दै आफ्नो आईपीएल करियरमा दोस्रो शतक पुरा गरेका थिए । यस संस्करणको आईपीएलको यो पहिलो शतक समेत हो । उनले त्यसअघि भुवनेश्वर कुमारको एकै ओभरमा २४ रन जोडेका थिए ।

Advertisement

कप्तान अजिंक्या रहाणेले ४९ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ७० रनको महत्वपूर्ण योगदान दिए । दोस्रो विकेटका लागि रहाणे र सन्जु स्यामसनले १ सय १९ रनको सतकीय साझेदारी गर्दै राजस्थानलाई बलियो अवस्थामा पुर्याए । रहाणेलाई १५।५ ओभरमा सहवाज नदिमले मनिष पान्डेको हातबाट क्याच गराउँदै शतकीय साझेदारी तोडे । बेन स्ट्रोक्स १६ रनमा अविजित रहे । हैदरावादका लागि राशिद खान र नादिमले समान एक विकेट लिन बाहेक अन्य कुनै पनि बलरले विकेट लिन सकेनन् ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top