अपडेटः बारामा भीषण आँधी–हुरी, २४ जनाको मृत्यु

आईतवार आएको भिषण आँधी हुरीमा परेर बारामा २४ जनाको मृत्यु भएको छ ।

Advertisement

 

 

Advertisement

जिल्लाका विभिन्न स्थानमा आएको आँधी हुरीमा परेर २४ जनाको मृत्यु भएको हो ।

आँधीका कारण घरमा रुख ढलेको र घर भत्किँदा पुरिएएर त्यति धेरै जनाको ज्यान गएको २ नम्बर प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए ।  उपचारका लागि वीरगन्ज पठाइएको एसपी सानुराम भट्टराईले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top