×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

न्यायालय राजनितिकरणको चपेटामाःउपेन्द्र यादव

२३ चैत्र २०७५

विराटनगर, चैत २३
उपप्रधान तथा स्वाथ्यमन्त्री उपेन्द्र यादवले न्यायपरिषदको संचारनामा त्रुटी रहेको बताएका छन् । विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुराकानी गर्दे उनले न्याय परिषदको संरचनागत त्रुटीले न्यायालय राजनितिकरणको चपेटामा परेको बताए । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका यादवले परिषदको संरचना त्रुटीपूर्ण र गठन प्रक्रिया पूरानो भएकोले समस्या भएको बताए ।

उनले न्याय परिषदको संरचना राजनीतिक भएको र संबैधानिक परिषदमा नेताहरु नै बस्ने भएकाले न्यायपालिकामा कार्यकत्र्ता नियूक्ती हुने गरेको बताए । उनले मुलुक संघीय गणतन्त्रमा गइसकेको बताउदै संबिधान संशोधन गरेर न्याय परिषदको संरचना बदल्नुपर्ने बताए । न्याय परिषदलाई संघीय गणतन्त्रको मूल मर्म र भावना अनुकुल रुपान्तरित गर्न संबिधान संशोधनको विकल्प नभएको यादवको भनाई थियो ।

Advertisement

राज्यको कुनैपनि निकायमा गरिएको नियूक्तीमा समावेशिता नभए रद्द हुने कि कायम रहने बारे संबिधानमा व्यवस्था नभएकोले अहिलेको स्थिति निर्माण भएको उपप्रधानमन्त्री यादवको भनाई थियो । यादवले नेपालको नागरिकतालाई राजनीतिक रुप दिइएको समेत बताए । आप्mनै देशका नागरिकका सन्तानलाई नागरिकता दिनु हुन्छ हुदैन भन्ने प्रश्न उठाउने सोच सामन्ती र नश्लवादी चिन्तन रहेको उनले बताए ।

Advertisement

विदेशीलाई दिने अंगिकृत नागरिकता बन्द गर्दा पनि हुने बताउदै अंगिकृत, जन्मसिद्ध वा बंशज जुनसुकै नागरिकका सन्तानलाई विदेशी भन्ने चलन अन्त्य हुनुपर्ने विचार ब्यक्त गरे । नागरिकता दिने आधार राणा र पञ्चायतकाल भन्दा पनि अहिले कडा र अव्यवहारिक भएको उनको भनाई थियो । यादवले नागरिकतामा लैङ्गिक विभेद कायमै रहेको समेत बताए । यादवले अहिलेको संघीय गणतन्त्रमा संघर्षका धेरै विकल्पहरु खुल्ला गरिएको अबस्थामा नेत्रबिक्रम चन्दले अपनाएको सशस्त्र संघर्षको बाटो गलत भएको समेत बताए ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top