×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

बैशाख १ देखि प्रदेश १ का सरकारी कार्यालयमा सुर्ति निषेध

२४ चैत्र २०७५

विराटनगर,चैत २४
प्रदेश नम्बर १ सामाजिक विकास मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यालय हाताभित्र आगामी वैशाख १ गतेदेखि सूर्तिजन्य पदार्थ सेवनमा पूर्णरुपमा रोक लगाएको छ ।

विश्व स्वास्थ्य दिवसको अवसरमा मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थ सेवनलाई पूर्ण निषेध घोषणा गरेको मन्त्रालयले नयाँ वर्ष ०७६ वैशाख १ गतेदेखि भने सम्पूर्ण मातहतका कार्यालयमा सूर्तिजन्य वस्तु लिएर जाने जो कोहीलाई रोक लगाउने निर्णय गरेको हो ।

Advertisement
Advertisement

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले विद्यालय, स्वास्थ्य संस्था लगायतका तोकिएका स्थानहरुमा सूर्तिजन्य पदार्थ निषेध गर्न प्रदेश १ मा छुट्टै कानून निर्माण गर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता गोपी घिमिरेले बताए ।

Advertisement

कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थहरु चुरोट, बिडी, सिगार, तमाखु, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ मन्त्रालयभित्र ल्याए र प्रयोग गरेको पाइए कानून अनुसार कारबाही गर्ने बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top