×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

विराटनगरका निजी विद्यालयको शुल्क निर्धारण : १० प्रतिशत छात्रवृत्ति अनिवार्य

३० चैत्र २०७५

विराटनगर : विराटनगर महानगरपालिकाले आगामि शैक्षिक सत्रमा आफ्नो मातहतमा रहेका संस्थागत(निजी) विद्यालयको शुल्क नबढाउने निर्णय गरेको छ ।महानगरको शिक्षा समितिले आगामि शैक्षिक सत्र २०७६ मा निजी विद्यालयको शुल्क नबढाउने निर्णय गरेको हो ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय मोरङले २०७३ चैत्र २४ निजी विद्यालयको शुल्क तोकेको थियो । तर २०७५ मा स्थानीय तहको निर्वाचन भएर जनप्रतिनिधि आएपनि महानगरले शुल्क निर्धारण नगरेका कारण निजी विद्यालयले आफुखुसी शुल्क लिएका थिए ।

Advertisement
Advertisement

शुक्रबार बसेको महानगरको शिक्षा समितीको बैठकले आगामि शैक्षिक सत्रका लागि शुल्क नबढाउने र २०७५ कै शुल्कलाई समायोजन तथा नियमन गर्ने निर्णय गरेको हो ।

Advertisement
Advertisement

महानगरको शुल्क निर्धारण तथा अनुगमन समितिका संयोजक राजेन्द्र प्रसाद ढकालले आगामि शैक्षिक सत्रका लागि निजी विद्यालयको शुल्क वृद्धि हुने निर्णय भएको जानकारी दिए । निजी विद्यायलले शुल्क निर्धारण गर्न नपाउने तथा भर्नाको १० प्रतिशत छात्रवृत्ति अनिवार्य गरिएको उनले बताए ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top