भ्रष्टचार विरोधी उपसचिव प्रेम सञ्जेललाई अख्तियारको पत्र

विराटनगर, बैशाख ५

Advertisement

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्ध कडा रुपमा प्रस्तुत भएको भन्दै चर्चामा आएका उपसचिव प्रेमप्रसाद सञ्जेललाई पत्र काटेको छ ।

उनी विगतमा कार्यरत निर्वाचन आयोगको विराटनगरस्थित क्षेत्रीय कार्यालयमा रहदा हाजिर नभएको अवस्थामा खाना, खाजा र प्रोत्साहन भत्ता लिएको अख्तियारमा उजुरी परेपछि पत्र काटिएको आयोगले जनाएको छ । त्यसबारे बुझ्नुपर्ने भएको भन्दै सञ्जेललाई ३ दिनभित्र आयोगको सम्पत्ति अनुसन्धान तथा मुल्याकंन महाशाखामा उपस्थित हुन भनिएको छ ।

Advertisement

हाल उनी श्रम कार्यालय विराटनगरको प्रमुखका रुपमा कार्यरत छन्      अख्तियारको पत्र

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top